deydaboo.org                    
 
  Introduction
  Objectives
  Members
  Past Events
  Upcoming Events
  Publications
  Contact Us
     
 QUICk Info
 By Location
 By Category 
..........................................
  Search by List . . .
:: Newa Dey Daboo
:: Guthi
:: Samaj (Society)
:: Khala
:: Puchaa
:: Academy
:: Saphukuthi
:: Prakashan
:: Sangh , Samuha
:: Samiti , Parisad
:: Others
 
Connect With Us
NNF FAQ ??
How to be a Member?
Register my
   
    Click for more >>
 Ethinicity
 Recommendation     Form Format
 Form Download
जनजाति पौ
  Send Enquiry...??
 
   
 
 

 Search by Organization Name  :
 
 
 

  | Read In Nepalbhasa 

► ► ► Dhankuta Declaration

नेवाः देय् दबूको पाँचौ अधिवेशनबाट जारी धनकुटा घोषणापत्र

     देश भरका सम्पर्ूण्ा नेवारहरुका साझा संगठन नेवाः देय् दबूको धनकुटा नगरीमा यहि ११२९ चौलागाः १० र ११ -२००९ मार्च २१ र २२)मा सम्पन्न दर्ुइ दिने ऐतिहासिक पाँचौं महाअधिवेशनमा सहभागी भएका हामी विभिन्न जिल्लाका नेवाः संगठनका प्रतिनिधिहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनार्था भएका आन्दोलनहरुमा नेवारहरुले निभाउँदै आएको भूमिका जसरी अग्रणी रहंदै आएको छ, सोही अनुरुप मुलुकमा स्थापित गणतन्त्रणको स्थायीत्व कायम गर्न र यसलाई अझ प्रगतिशील, अग्रगमनकारी तथा जनपक्षीय स्वरुप दिंदै जाने राष्ट्रिय राजनीतिक अभियानमा विगतका दिनमा जस्तै अग्रसर रही लक्ष्यसम्म पुग्न त्यत्तिकै प्रतिवद्ध रहेको दृढ भावना व्यक्त गर्दछौं । साथै यीनै भावनाबाट अभिपे्ररित रहेका नेपालका आदिवासी जनजाति नेवार समुदाय आफ्ना साझा आकांक्षा अनुरुप वर्तमान राज्य पुनःसंरचनाको सर्न्दर्भमा नेवाः स्व्ाायत्त राज्य स्थापना गर्दै आफ्नो आदिभूमि नेपाल मण्डलभित्र अग्राधिकार र आत्मनिर्ण्र्ााो अधिकार सहित राज्यका हरेक सबै तह र तप्कामा नेतृत्व तथा नीति निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्ने अभियान सम्पन्न गर्न आवश्यकता अनुसार सबै खाले कदम चाल्नका लागि नेवाः देय् दबूको झण्डा मुनी सम्पर्ूण्ा नेवारहरु गोलवन्द भएर अगाडी बढनर्ुर्ुुर्ने आवश्यकतालाई यस महाअधिवेशनले गम्भीरता पर्ूवक लिएको छ ।

त्यस्तै गरी नेवाः स्वायत्तताको अधिकार प्राप्तिका लागि नेवार समुदाय र देशका अन्य आदिवासी समुदायबीच सहकार्य गरी अगाडि बढ्नु नितान्त आवश्यक छ र त्यसका लागि गैरनेवार आदिवासी जनजातिहरुले आ-आफ्ना स्वायत्त राज्य अधिकारका पक्षमा गरिने आन्दोलन समेतलाई नेवारहरु आफ्नै आन्दोलन ठान्छन् । र तीनका पक्षमा ऐक्यबद्ध भइ आवाज उठाउनुलाई समेत नेवारहरु आफ्नो एक महत्वपर्ूण्ा दायित्वको रुपमा स्विकार्द छ ।

वर्तमान समयमा संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी नेपाललाई संघीय राज्यको रुपमा पर्ुनसंरचना गरिन लागेको अवस्थामा सम्पूणै नेवारहरुको साझा भावनालाई मनन् गरी ऐतिहासिक नेपाल मण्डल क्षेत्रभित्र स्वशासनको अधिकार सहितको नेवाः स्वायत्त राज्य स्थापनाको आधारभूत व्यवस्था गरिनु पर्छ । सोही अनुरुप नेपालभित्र विभिन्न स्थानमा बसोबास गर्दै आइरहेका नेवारहरुका लागि पनि सम्पर्ूण्ा तह र स्थानमा समानुपातिक प्रतिनिधित्व र उप-स्वायत्तताको अधिकार सुनिश्चित गरिनु पर्दछ । यदि नयाँ संविधानद्वारा नेवारहरुका यी अधिकार सुनिश्चित नगरिएमा भविष्यमा कुनै पनि प्रकारबाट जारी गरिने संविधान नेवार समुदायका लागि स्वीकार्य हुने छैन तथा त्यसको प्रत्युत्तरमा नेवार समुदायले विरोधका कडा कदम उठाउन बाध्य हुने कुरामा समेत वर्तमान राज्यसत्ता तथा संविधान सभाका प्रतिनिधिहरुको ध्यान आकषिर्त गर्ने काम यसै घोषणापत्र मार्फ गरिन्छ ।।

११२९ चिल्लागाः १२
धनकुटा ।


 
 
RANJANA  Lipi
PRACHALIT Lipi
BHUJIMOH Lipi
   Download
Who Is Who ?
Bibiliography
News bulletin
Newsletter Dowload From here
Sign Up
To get our free
Monthly Regularly
Short Reviews
:. Nepal Sambat
:. About Newar(Newa)
:. Culture & Festival
:. Language & Lipis
:. The Mask Dances
 
Newa Links
www.newapost.org
www.newanepa.com
www.newah.org
www.layalama.com
www.jwajalapa.com
www.nepa.com.np
 
 
 
Print this Page | Email Us | Feedback
Powered by : Excluzive
© Newa Dey Daboo All Rights Reserved
Founder of Nepal Sambat