सूचं / पौ (Notice)
सूचना सूचना सूचना नयाँ संविधान निर्माण प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्ूण्ा जनताको सहभागिता रहेमा मात्र जनताका लागि संविधान बन्ने छ भन्ने कुरामा सचेत भएर आफ्नो गाउँ ठाउँ, टोल, छरछिमेकमा हुने संविधान सम्बन्धी छलफल कार्यक्रममा सक्रिय सहभागि भई आफ्ना सुझावहरु दिनु हरेक नागरिकको दायित्व हो । अतः बन्दै गरेको संविधानका अवधारणामाथि बहस तथा छलफल -लोकतान्त्रिक संवाद) कार्यक्रम चलाउन नेवाः देय् दबूका स्थानिय सहजकर्ताहरु तथा पदाधिकारीहरु आउँदै छन् । यहाँहरु ती लोकतान्त्रिक संवाद कार्यक्रममा सक्रिय सहभागी भई आफ्ना हक, अधिकार तथा समुदायगत मुद्दाहरुको बारेमा निगरानी गरौं । संविधान निर्माण प्रक्रियामा जनसहभागिता अभिवृद्धि कार्यक्रम नेवाः देय् दबू नेपालमा सहभागितामूलक संविधान निर्माण प्रक्रियाका लागि सहयोग कार्यक्रम ) ९क्एऋद्यल्-ग्ल्म्ए० सुचना सूचना नेवाः देय् दबू /संयुक्त राष्ट्र संघ विकास कार्यक्रम तथा राष्ट्रिय तथा स्थानीय एफ.एम रेडियोको संयुक्त प्रस्तुति हाम्रो संविधानः हाम्रो सरोकार विषयक साप्ताहिक बहस कार्यक्रमहरु निम्न रेडियो तथा समयमा प्रसारण हुँदैछ, सुन्नु होला । एफ.एम. रेडियो दिन समय भाषा १. सगरमाथा एफ.एम. १०२.४ मेगाहर्ज आइतबार बेलुकी ७ः३० देखि ८ः०० सम्म खस भाषा २. उज्यालो नेर्टवर्क ९० मेगाहर्ज आइतबार विहान १०ः३० देखि ११ सम्म नेपाल भाषा





